२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

तीन जना मन्त्रीको नाम टुंगो लगायो माओवादी केन्द्रले

नेकपा माओवादी केन्द्रले तीन जना मन्त्रीको नाम टुंगो लगाएको छ ।

माओवादीले रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीको नाम टुंगो लगाएको हो। शर्मा सूचना तथा सञ्चारमन्त्री, किराँती संस्कृति पर्यटन मन्त्री र मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउने भएको हो ।

माओवादी केन्द्रले पाएको एक राज्यमन्त्रीको नाम टुंगो लगाउन बाँकी रहेको छ।

प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस