२०८२ असार ३० गते आइतवार | 2025 July 13th Sunday

क्रिसमसमा भायनेट तुलसीपुरको विशेष अफर

दाङ, ७ पौष । तुलसीरस्थित भायनेटको शाखा कार्यालयले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२४को अवसरमा विभिन्न प्याकेजसहित विषेश अफर ल्याएको छ । 

यहि पुस ९ गतेदेखि १५ गतेसम्म क्रिसमस तथा नयाँ वर्ष २०२४ को अवसरमा भायनेट कम्युनिकेसन तुलसीपुर दाङमा सम्पुर्ण जडान शुल्क सहित १ हजार मा १ महिनादेखि  १२ हजारमा २४ महिनासम्मका विभिन्न आकर्षक प्याकेजहरु ल्याएको कार्यालयका मेनेजर विकास बस्यालले जानकारी दिए । 

बस्यालका अनुसार अहिले पनि सहुलियत दरमा नेट जडान भइरहेका छन् । तर क्रिसमसको अवसरमा थप अफरहरु सहित छुट प्याकेजहरु रहेका छन् । 

क्रिमस विशेष अफर आज शनिबारबाट खुला गरिएको उनले जानकारी दिए ।  थप जानकारीको लागि तुलसीपुर उपमहानगरपालिकाको गेटदेखि पश्चिम दक्षिणतर्फ रहेको भायनेट कम्यूनिकेशनको शाखा कार्यालय मा सम्पर्क गर्न अनुरोध गरेका छन् । साथै यो अफर तुलसीपुर दाङभित्र मात्र लागू गरिने जानकारी दिए ।

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस