२०८३ बैशाख २२ गते मङ्गलवार | 2026 May 5th Tuesday

तुलसीपुरमा रहेको गोदाममा भिषण आगलागी

दाङ, १ माघ ।  दाङको तुलसीपुरमा रहेको एक गोदाममा भिषण आगलागी भएको छ । तुलसीपुरको ५ नम्बर वडा कार्यालय नजिकमा रहेको दिनेश टेन्ट हाउससँग सटेको प्लाष्टिकको गोदाममा आगलागी भएको घटनास्थलमा रहनुभएका ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख इश्वरी देवकोटाले जानकारी दिएका हुन ।

प्रकाशित मिति : २०८० माघ १ गते सोमवार
प्रतिक्रिया दिनुहोस