२०८२ जेष्ठ ४ गते शुक्रवार | 2025 May 16th Friday

उबा संघ मतदान : १७०५ मत खस्यो

दाङ, २९ वैशाख । तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचन बिहान ८ बजेदेखि सुरु भएको छ । निर्वाचनमा अहिले दिउसो २ बजेसम्म १७०५ मत खसेको निर्वाचन समितिले जनाएको छ । उबा संघको नयाँ नेतृत्वका लागि मतदान जारी छ । उबा संघमा ३४ सय ७३ जनाले मताधिकार प्रयोग गर्ने छन् । मतदान बेलुका ५ बजेसम्म हुने छ ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस