२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

देशकै सर्वोउत्कृष्ट शाखा बन्याे स्वास्थ्य प्राविधिक संघ दाङ

दाङ, १७ माघ । नेपाल स्वास्थ्य प्राविधिक संघ (PAN) जिल्ला शाखा दाङ देशकै सर्वोउत्कृष्ट शाखा भएको छ । बुधबार भएको संघको राष्ट्रिय परिषद भेलामा दाङ शखालाई सर्वोउत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको छ ।

समारोहमा संघद्वारा संचालित हरेक कार्यकममा सक्रिय सहभागिता सहित स्थानीयस्तरमा हरेक गतिविधि संचालन गरी संघलाई अतुलनीय योगदान गरेबापत सर्वोत्कृष्ट जिल्लाको रुपमा दाङ जिल्लालाई प्रशंसा पत्र सहितदाङ शाखा अध्यक्ष दोर्ण बहादुर ओलीलाई सम्मान गरिएको हो ।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस