२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

प्रदेश र स्थानीय तहको खाता बन्द, नयाँ चेक काट्न नमिल्ने

आजदेखि प्रदेश र स्थानीय तहको खाता रोक्का भएको छ । महालेखा नियन्त्रक कार्यालयले यही असार ११ गते जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी लिन नपाउने भएका हुन् ।

प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन । ‘राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेकहरु सोमवार पनि साटिन सक्नेछन्, तर कानुनअनुसार सोमबारबाट नयाँ चेक जारी गर्न पाइँदैन,’ सूचनामा भनिएको छ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस