२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

दाङ जिल्ला उध्योग वाणिज्य संघको मतगणना सुरु


दाङ, १३ असोज । दाङ जिल्ला उध्योग वाणिज्य संघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । नयाँ कार्यसमिति छनौटका लागि आज भएको निर्वाचनमा २३५७ मत खसेको थियो । कुल ३३५८ मतदाता रहेको संघमा ७०.१९% मत खसेको थियो ।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस