२०८३ साउन २२ गते शुक्रवार | 2026 August 7th Friday

राष्ट्रिय संगितकर्मी संघ सल्यानको अध्यक्षमा पुन

दाङ, १७ असोज । कलाकारहरुको साझा संस्था राष्ट्रिय संगीतकर्मी संघ सल्यानको अधिबेशन सल्यानको कपुरकोटमा सप्पन्न भएको छ । अधिवेशन बाट चुडामणि पुनको अध्यक्षतामा २५ सदस्सिय नयाँ कार्य समिति चयन गरिएको छ ।

जसको बरिस्ठ उपाध्यक्ष हुकुम शाहि, प्रथम उपाध्यक्ष तारा गिरि, उपाध्यक्ष कल सिंह बि क, दिपसागर भण्डारी, महिला उपाध्यक्ष ओमसरा घर्ति, सचीव पुनम घर्ति, सह सचिव खिमा बोहरा, कोषाध्यक्ष कमल बुढामगर, सह कोषाध्यक्ष कल्पना डागि भने सदस्यहरुमा श्रीजना गिरि, आशिष् डि सि, शंकर बुढा, पबित्र रावत, सिम्रन आरसी, यमुना पुन, कुमार बुढा, प्रकाश बि क, राजु पुन, प्रेम चलाउने रहेका छन् भने अन्य सदस्य पछि मनोनित गर्ने अध्यक्ष चुडामणिा पुनले बताएका छन ।

उक्त अधिवेशनबाट ७ सदस्यि सल्लाहकार समिति समेत गठन गरिएको छ जसको सदस्यमा भद्र सिंह बुढा, प्राकश भण्डारी, शेर ब. पुन, बामदेव अधिकारी, शंकर के सि, खदक शाही, सचेत शाह, रहेका छन् । कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष प्रकाश कटुवाल, राष्ट्रिय संगितकर्मी संघ दाङका अध्यक्ष दिपक वलि, केन्द्रिय सदस्य रविन्द्र रिमाल, गोविन्द गौतम,सरोज सिम्खडा,अस्मिता खनाल, सुमि श्रेष्ट, सविना कार्की, बिष्णु सुनार, शुशिला थापा लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस