काठमाडौँ, ३ कार्तिक । नेकपा एमालेले नेपालीहरूको महान् चाड वडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा यही कात्तिक १४ गते चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
चियापान कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजना गरिने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार