२०८२ बैशाख ५ गते बिहिवार | 2025 April 17th Thursday

टंक खड्काले दशैको नजिकै ल्याए निकै मार्मिक गीत

दाङ, ४ कात्तिक । टंक खड्का र जमुना रानाको आवाजमा दशैको नजिकै ल्याए निकै मार्मिक गीत ।

पछिल्लो समयमा गीत संगीतमा निकै व्यस्त देखिने दाङका टंक खड्काले दशैको अवसर पारी “कस्तो लेख्यो भाविले लेखान्त´´ बोलको गीत सार्बजनिक गरेका छन् । पछिल्लो समयमा गीत संगीतमा निकै व्यस्त देखिने टंकले धेरै गीतहरुमा आवाज दिइसकेका छन् भने केही मा संगित पनि भरेका छन् ।

आफ्नो सानैदेखिको रोजाइ गीत संगीत भएको र गीत संगीतमा सबै रम्ने रमाउने हुँदा आफ्नो रोजाइ गीत संगीत भएको उनी बताउछन् । त्यस्तै अन्य गीत पनि आउने क्रममा रहेको पनि उनले बताएका हुन् ।

यस्तै टंक खड्का अफिसल युटुब च्यानलबात भखरै बजारमा सार्बजनिक भएको उक्त गीतमा टंक खड्काको आफै सब्द/संगीत रहेको छ भने आवाजमा टंक खड्का र जमुना रानाको रहेको छ जसको अभिनयमा डिल्लि वली , रमेश वलि र शिर्जु बुढाको रहेको छ। स्थाई स्टुडियोमा रेकर्डिङ भएको उक्त गीतको एरेन्ज खेमराज गौतमले गर्नु भएको छ ।

https://youtu.be/77jSffUajUg?si=gdsB2vxrvN_bGD30

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस