२०८२ माघ १ गते बुधवार | 2026 January 14th Wednesday

दाङमा मोटरसाइकल दुर्घटना हुँदा ३ गम्भीर घाइते

दाङ, १ माघ ।  दाङमा मोटरसाइकल दुर्घटनामा परी ३ जना गम्भिर घाइते भएका छन् । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका १३ हापुरको भाइरल रोडमा दुईवटा मोटरसाइकल ठोक्किदा दुर्घटना भएको हो ।

रा ४ प १०८४ नम्बरको बुलेट र बा ८८ प ५५६५ नम्बरको मोटरसाइक आज दिउँसो आपसमा ठोक्किदा दुर्घटना भएको हो । घटनाको बारेमा थप विवरण आउन बाकी रहेको छ ।

प्रकाशित मिति : २०८० माघ १ गते सोमवार
प्रतिक्रिया दिनुहोस