२०८२ साउन २ गते बुधवार | 2025 July 16th Wednesday

माओवादी केन्द्रका उपाध्यक्ष महरा पक्राउ

काठमाडौँ, ५ चैत । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

सोमबार बिहान भैरहवा हुँदै दाङ जाने क्रममा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले रुपन्देहीबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस