२०८१ असोज २३ गते बुधवार | 2024 October 9th Wednesday

नेपाल प्रहरीका १४१ जना डीएसपीको सरुवा

काठमाडौं, ८ चैत । नेपाल प्रहरीले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले १४१ जना डीएसपीको सरुवा गरेको जानकारी दिएको हो ।

प्रहरी महानिरीक्षकको चैत ०७ गतेको निर्णयअनुसार मिति २०८० साल चैत्र महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायब उपरीक्षकहरूलाई सरुवा गरिएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस