२०८३ साउन ३० गते शनिवार | 2026 August 15th Saturday

निशान भट्टराई र ऋचा न्यौपानेको डिभोर्स

काठमाडौ, २६ चैत । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ । पछिल्लो समय सम्बन्धमा दरार आएपछि उनीहरुले सहमतिमै सम्बन्धलाई टुंग्याएको बताइएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस