काठमाडौ, ३ साउन । होटल व्यवसायी अम्बिका श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको छ । दार्जिलिङमा जन्मिएकी श्रेष्ठले नेपालको प्रसिद्ध द्वारिका होटलको स्थापना गरेकी थिइन् ।
द्वारिका होटेल नेपालकै आर्किटेक्टहरूबाट बनाइएको एउटा कलात्मक शैलीको सम्पदाको रुपमा परिचित छ ।अम्बिका द्वारिकालाल श्रेष्ठसँग विवाह गरेपछि नेपाल पसेकी हुन् ।
प्रकाशित मिति : २०८१ साउन ३ गते बिहिवार