२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिगको लोगो सार्बजनिक

काठमाडौ, ४ भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिगको लोगो सार्बजनिक गरिएको छ । 

शनिबार आयोजित एक कार्यक्रमका बीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिगको लोगो सार्बजनिक गरेका हुन् ।

क्यानले आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म एनपीएलको आयोजना गर्दै छ । गत बर्ष  भने आयोजना भएको एनपीएल विवादमा रहेको भएपनि यस बर्ष नयाँ फ़्रेन्चाइजी मोडलमा संचालन गर्न लागेको समेत क्यानले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस