काठमाडौ, १४ कार्तिक । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशसँग पराजित भएपछि नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन् । उनले हारको जिम्मेवारी लिँदै प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् ।
प्रकाशित मिति : २०८१ कार्तिक १४ गते बुधवार