२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

प्रथम दंगीशरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सवको ५औं दिन रामजि खाडले झुमाय दर्शक

दाङ, ३ माघ । प्रथम दंगीशरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को विहिवार चर्चित लोक दोहरी गाएक रामजि खाण्डले दर्शकहरुलाइ नचाएका छ्न । बिहिबार चर्चित गाएक रामजि खाण्ड, प्रकाश रेग्मि, सन्दिप सेन्चुरी, लागायतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।

१० दिनसम्म चल्ने महोत्सवमा चर्खे पिङ, बाल उधान, डुङ्गा ,स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति  स्थानीय तथा अन्य ठाउँमा उत्पादित बस्तुहरु सहितको स्टलहरु  रहेका छन । मेलामा प्रबेश शुल्क १०० एक सय रुपैयाँ लाग्ने आयोजकले बताएको छ ।

शुक्रबार भोलि चर्चित गाएक राज कुस्मि सहित स्थानिय तथा रास्ट्रीय कलाकारको प्रस्तुती रहने , मुलआयोजक समितिले बताएको छ । स्थानीय स्तरमा संचालन हुन लागेको प्रथम महोत्सव सफलपार्न सवैजनाले आ आफ्नो ठाउँबाट सहयोग पुर्याइदिन महोत्सव मुल अयोजक समितीले सवैमा ?आग्रह गरेकोछ ।

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस