२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

व्यवसायी आचार्यमाथि धारिलो हतियार प्रहार

दाङ, ९ माघ । तुलसीपुर हाेटल व्यवसायी समितिका उपाध्यक्ष दाोर्ण आचार्यमाथि धारिलो हतियार प्रहार भएको छ । उनलाई तुलसीपुर-३ राम्रीमा रहेको आफ्नै हाेटलमा आएका दुई जनाले धारिलो हतियार (ग्रासी) प्रहार गरि घाइते बनाएकाे प्रहरीले जनाएको छ ।

प्रहरीले हतियार प्रहारमा संलग्न तुलसीपुर-९ बेलुवाका मुकुन्द सापकोटा र उनकाे साढुदाईलाई पक्राउ गरेकाे छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस