२०८३ साउन २५ गते सोमवार | 2026 August 10th Monday

स्वागत नेपाल पक्राउ

काठमाडौ, १५ चैत । राजावादी अभियानमा संलग्न स्वागत नेपाल पक्राउ परेका छन् । उनलाई बागबजारस्थित आफ्नै ल फर्मबाट सादा पाेशाकका प्रहरीले बेलुकी सवा नाै बजे पक्राउ गरेर लगेकाे पत्नी लाेचना शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस