२०८३ असोज २१ गते बुधवार | 2026 October 7th Wednesday

दाङ जिल्ला लुम्बिनी प्रदेश ग्रिल तथा स्टिल व्यवसायी महासंघको उत्कृष्ट जिल्ला द्वारा सम्मानित

दाङ, २५ फागुन । दाङ जिल्ला लुम्बिनी प्रदेश ग्रिल तथा स्टिल व्यवसायी महासंघको उत्कृष्ट जिल्ला द्वारा सम्मानित भएको छ ।

 ‘ग्रिल तथा स्टील व्यवसायलाई व्यवस्थित र मर्यादित पेशाको रूपमा स्थापित गरौं भन्ने मुल उद्देश्यले आज भएको ग्रिल तथा स्टिल व्यवसायी महासंघ, नेपाल-लुम्बिनी प्रदेशको प्रथम साधारण सभा बाट दाङ जिल्ला लुम्बिनी प्रदेश ग्रिल तथा स्टिल व्यवसायी महासंघको उत्कृष्ट जिल्लाको रुपमा पुरस्कृत भएको हो ।

शनिबार भएको प्रथम साधारण सभाले ग्रिल तथा स्टिल व्यवसायी संघ, दाङ्ग जिल्लाले छोटो समयमा व्यवसायीहरुलाई संगठित गराउन रचनात्मक भूमिका निर्वाह गरेको भन्दै गिरी तथा स्टिल व्यवसायी दाङ जिल्ला अध्यक्ष दिपक केसीलाई जिल्ला-२०८१  द्वारा सम्मान पत्र प्रदान गरेको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस