२०८१ चैत्र ६ गते बुधवार | 2025 March 19th Wednesday

तुलसीपुरमा एक युवक माथि खुकुरी प्रहार

दाङ तुलसीपुरको सुकौरा रोडमा एक युवक माथि खुकुरी प्रहार भएको छ । खुकुर प्रहारबाट तुलसीपुर उपमहानगरपालिका –६ गोलौरा निवासी १९ वर्षका कमल परियार घाइते भएका छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

साँझ साढे ७ बजे सुकौरा रोडमा कमल परियार माथि स्थानीय हेम परियार र विजय परियारले खुकुरी प्रहार गरेको पीडित परिवारले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस