२०८१ असोज २० गते आइतवार | 2024 October 6th Sunday

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दैछ । समसामयिक राजनीतिका विषयमा छलफल गर्न बैठक बस्न लागेको नेताहरूले बताएका छन् । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्दैछ ।

बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति : २०७९ माघ १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस