२०८१ माघ ३० गते बुधवार | 2025 February 12th Wednesday

राष्ट्रिय स्वतन्त्र पार्टि सरकारबाट बाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

सरकारलाई दिएको समर्थन भने कायमै राख्ने एक केन्द्रीय सदस्यले जानकारी दिए । यसबारे जानकारी दिन रास्वपाले पत्रकार सम्मेलन गर्दैछ ।

प्रकाशित मिति : २०७९ माघ २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस