२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

त्रिसिद्देश्वरि राप्ति यातायात प्रा.लि.को साधारणसभा तथा अधिबेशनको तयारी बैठक सम्पन्न

आगामी फागुन १२ र १३ गते तुलसीपुरमा हुने त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रा.लि.को साधारणसभा तथा अधिबेशनको तयारी बैठक सम्पन्न भएको छ ।


चौथो साधारणसभा तथा नया नेतृत्वका लागि त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रा.लि.को दोघरे स्थित उधोग बाणिज्य सङघको सभाहलमा हुने बताइएको छ ।

बैठकमा प्रा.लि.का अध्यक्ष शुरेस हमाल, पुर्ब अध्यक्षहरु, संरक्षक, सल्लाहकारहरु, प्रबन्धक एंवम् रुट सयोजकहरु लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस