२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

मलाई राजीनामा दिन लगाउन खोज्दैछन् – मेयर बालेन

काठमाडौं महानगर पालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा दिन दबाब आएको बताएका छन् । उनले फेसबुकमा लेख्दै यो देश कहिले पनि नबन्ने बताएका छन् । उनले लेखेका छन्, ‘मेयर पद बस्दा मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिले पनि बन्दैन ।’

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस