अभिनेता पल शाह भोलि शुक्रबार दाङ आउने भएका छन् । दाङ तुलसीपुरको अरणिको मैदानमा जारी सांस्कृतिक महोत्सवमा नायक शाह आउने आयोजक मितेरी युवा क्लबले जानकारी दिएको छ ।
क्बलका अध्यक्ष अजय बुढाथोकीका अनुसार दर्शकको चाहाना र माग बमोजिम नाय्क पल शाहलाई दाङ तुलसीपुर अरनिको मैदानमा ल्याउन लागेको अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन ।
प्रकाशित मिति : २०८० बैशाख ७ गते बिहिवार