२०८१ माघ ३० गते बुधवार | 2025 February 12th Wednesday

लोक स्टार सिजन २ को उपाधी रुकुम पश्चिमका बलरामले जिते

हिलालयन लोक स्टार सिजन २ को उपाधी रूकुम पश्चिम सानोभेरी गाउँपालिका वडा न. ३ का बलाराम विश्वकर्माले हात पारेका छन ।

आज ( बुधबार ) भएकाे ( GRAND FINALE ) फाइनलबाट विश्वकर्मा सिजन दुई को लोक स्टार बनेका हुन । विस्वकर्माले फाइनल पुगेका ६ प्रतिस्पर्धी मध्ये सबैभन्दा धेरै भोट लिएका थिए ।

लोक स्टार सिजन २ को उपाधी हात पारे संगै उनले। नगद रु १५ लाख, ७ लाखकाे बीमा सहित अन्य थुप्रै पुरस्कारहरु समेत हात पारेका हुन ।

प्रकाशित मिति : २०८० बैशाख १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस