नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।
उनलाई बुधवार बिहान पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८० बैशाख २७ गते बुधवार