२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

नेपाल मोर्डन पेन्टाथलोन संघको केन्द्रिय सदस्यमा लहरे निर्वाचित

नेपाल माेर्डन पेन्टाथलाेन संघकाे केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेशबाट अरूण लहरे चयन भएका छन् । संघको शनिबार काठमाडौंमा भएको दोस्रो साधारण सभा तथा निर्वाचनबाट लहरे चयन भएका हुन् ।

नेपाल माेर्डन पेन्टाथलाेन संघकाे स्थापना २०१५ सालमा भएको हाे । नेपाल माेर्डन पेन्टाथलाेन संघले फेन्सिङ , रनिङ, हर्साडिङ, सुईमिङ र सुटिङ गरि पाँच वटा गेम खेलाउछ ।

प्रकाशित मिति : २०८० असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस