२०८२ बैशाख ५ गते बिहिवार | 2025 April 17th Thursday

भूकम्पपीडितलाई रुटिन अफ लुम्बिनी प्रोभीन्सद्वारा राहत वितरण

दाङ, ३० मंसिर । जाजरकोटका भूकम्पपीडितलाई रुटिन अफ लुम्बिनी प्रोभीन्स राहत वितरण गरेको छ ।
गएको कात्तिक १७ गते रातिको भूकम्पले जाजरकोट, रुकुमपश्चिमलगायतका जिल्लामा ठूलो मात्रामा क्षति भएको थियोे ।
उक्त स्थानमा लुम्बिनी प्रोभीन्सले आफै संकलन गरि नलागाड नगरपालिका वडा न.१ मा रु.एक लाख पचास हजार  बराबर को राहत बितरन गरेको हो । यो चिसो मौसमको कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर लुम्बिनी प्रोभीन्सभुकम्प पीडितलाई न्यानो कपडा र बलाङ्केट बितरण गरेको बताएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस