
दाङ, ३ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित सानो बखरिया जंगलमा केटा र केटी झुण्डिएको अबस्थामा फेला परेका छन् ।
बुधबार अपरान्त ४ बजेतिर एउटै डोरीमा झुण्डिएको अबस्थामा उनीहरुलाई फेला पारिएको हो । यस विषयमा अनुसन्धान गर्न प्रहरी त्यस तर्फ जान लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोखरेले बताए ।
प्रकाशित मिति : २०८० माघ ३ गते बुधवार