
काठमाडौ, ११ माघ । कोशी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धनलाई हराउँदै महिलातर्फ नेकपा एमालेकी रूक्मणी कोइराला विजयी भएकी हुन ।
कोइरालाले ५ हजार ८६ मतभार हासिल गर्नु भएको थियो । उनकि प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले ४ हजार ९ सय ९२ मतभार हासिल गरेकि थिईन ।
प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार