२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

वाईसीएल तुलसीपुरको सम्मेलन भोलि हुने

दाङ,१२ माघ । वाईसिएल तुलसीपुरको सम्मेलन शनिबार हुने भएको छ । विविएस पार्टी प्यालेसमा विहान ११ बजेदेखि सुरू हुने अध्यक्ष विप्लव ओलीले बताए ।

तेस्रो नगर सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ। साथै सम्मेलनमा सहभागीका लागि सम्पूर्ण नेता कार्यकर्ता तथा युवाहरूमा अनुरोध गरिएको ईञ्चार्ज हेवेन्द्र शाहीले बताए । वाइसिएलले दाङका १० वटै पालिकामा सम्मेलन गरिरहेको छ । केही पालिकामा सम्मेलन सकिएको छ भने केहीमा जारी छ ।

प्रकाशित मिति : २०८० माघ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस