२०८१ माघ ६ गते आइतवार | 2025 January 19th Sunday

राष्ट्रीय प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन

दाङ, ७ फागुन । नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती दाङ्ग र  नेपाली तरुण दल तुलसीपुर नगर कमीटीको संयुक्त आयोजनामा आज तुलसीपुरको वि पि चोकमा राष्ट्रीय प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम  गरिएको छ । 

नेपाल बिद्यार्थी संघ दाङ्ग जिल्ला सदस्य झग्गु भण्डारीको अध्यक्षता एबं नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य आकास भण्डारीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन भएको हो । 

 नेपाल तरुण दल तुलसीपुर नगरका अध्यक्ष कमल घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल बिद्यार्थी संघ दाङ्ग जिल्ला सदस्य अर्जुन भट्टराईले गरेका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस