२०८२ बैशाख ५ गते बिहिवार | 2025 April 17th Thursday

भजन शिरोमणि आचार्यको निधन

काठमाडौँ, १४ फागुन । प्रख्यात गायक भक्तराज आचार्यको सोमबार निधन भएको छ । घरमै अस्वस्थ भएपछि उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै गायक आचार्यको निधन भएको हो ।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस