२०८१ चैत्र ९ गते शनिवार | 2025 March 22nd Saturday

रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर

काठमाडौं, २२ फागुन । सत्ता गठबन्धनबाट धकेलिएकाे नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पदकाे अफर गरेकाे छ । 

कांग्रेसकाे माथिल्लाे तहबाट आधिकारिक प्रस्ताव आएकाे रास्वपा स्राेतले बतायाे ।

कांग्रेसकाे प्रस्तावपछि रवि आन्तरिक छलफलमा छन् । उनले कांग्रेसलाई कुनै जवाफ दिइसकेका छैनन् ।

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस