![](https://eaglekhabar.com/wp-content/uploads/2023/01/default.jpg)
काठमाडौ, २३ फागुन । एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागेको छ ।
‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिएर सरकारमा जाने भएका हो ।
प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार