दाङ, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा कुटाकुट भएको छ । आइतबार केन्द्रीय कार्यासम्पादन समितिको बैठक बसेको बेला उक्त बैठकबाट नेताहरु बाहिरिने क्रममा कुटाकुट भएको हो ।
कार्यसम्पादन समितिको बैठकको निर्णय सुनाउन रविन्द्र मिश्र, उद्धव पौडेल, ज्ञानेन्द्र शाही लगायतका नेताहरु बाहिर निस्किएका थिए । यतिकैमा एकजना मानिस भाग्दै आइरहेका हुन्छन् । उनलाई लेखेटिरहेको एक युवाको समूहरुले समातेर भकाभक कुट्न थाल्छन् । कुटपिटको माथि भएको हो भन्ने पहिचान र कुटपिटको कारण थाहा हुन सकेको छैन ।
प्रकाशित मिति : २०८० फाल्गुन २७ गते आइतवार