काठमाडौ, ८ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले गर्न पाउनुपर्ने बताएका छन् । एमाले सुर्खेतको नवौँ अधिवेशन उद्घाटन गर्दै पोखरेलले एमाले नेताहरूको नेतृत्व गर्न पाउनुपर्ने कुरालाई नेकपा माओवादीका साथीहरूले स्वागत गर्नुपर्ने बताएका हुन् । ‘कर्णालीको नेतृत्वमा एमालेलाई साथ दिनुपर्ने कुरामा माओवादी केन्द्रका साथीहरूले सोच्नुपर्छ,’ उनले भने,
प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार