२०८२ फाल्गुन २३ गते शनिवार | 2026 March 7th Saturday

एलिना चौहान प्रेमी विष्णु सापकोटासँग वैशाख ५ मा विवाह गर्दै

काठमाडौ, १३ चैत । गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् ।  गीतकार समेत रहेका सापकोटा बागलुङ निवासी हुन् । उनी अहिले अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् । एलिनाको स्थायी घर झापा हो ।

प्रकाशित मिति : २०८० चैत्र १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस