२०८१ चैत्र ९ गते शनिवार | 2025 March 22nd Saturday

गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिने

काठमाडौ, २१ चैत । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार राजीनामा दिने भएका छन् । मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाउने भएका हुन् । राजीनामा दिनुअघि बसेकाे मन्त्रिपरिषद बैठकमा उनले राजीनामा दिन लागेको जानकारी गराएका थिए ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस