२०८१ चैत्र ६ गते बुधवार | 2025 March 19th Wednesday

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने

काठमाडौ, २१ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदै छन । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको हिजो बसेको बैठकले आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस