२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

गण्डकी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौं, २१ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस