
काठमाडौ, २५चैत । गण्डकीको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेश गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा ३१ सांसदको समर्थनमा दाबी पेश गरेका हुन् ।
प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार