
काठमाडौं, २७ चैत । राष्ट्रियसभा उपाध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले गरे मनोनयन दर्ता गराएका छन् ।
बुधबार हुने निर्वाचनका लागि एमालेकी घिमिरे र कांग्रेसकी पुडासैनीले गरे उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार