
काठमाडौ, २९ चैत । गायिका कञ्चन पुन मगरको स्वरमा ‘जुनी जुनीलाई’को फिमेल भर्सन सार्वजनिक गरिएको छ ।
द भ्वाइस नेपाल सिजन–५ बाट उदाएकी रुकुम पूर्वकाे सिस्ने गाउँपालिका वडा न. ४ की गायिका कञ्चन पुन मगरको स्वरमा ‘जुनी जुनीलाई’को फिमेल भर्सन गीतका शब्द जीवन भण्डारीको रहेक्क छ भने संगित संयोजन एलिन मगरले गरेका छन ।
माया प्रेममा आधारित उक्त गीतको म्युजिक भिडियोमा कञ्चन आफैँ देखिएकी छिन । भिडियो रोशन सुवेदी अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति : २०८० चैत्र २९ गते बिहिवार