२०८२ फाल्गुन २३ गते शनिवार | 2026 March 7th Saturday

गायिका एलिनाले बिष्णुसँग गरिन विहे 

काठमाडौं, ५ वैशाख । चर्चित गायिका एलिना चौहानले लगनगाँठो कसेकी छन् । चौहानले अष्ट्रेलियामा बस्दै आएका बाग्लुङका विष्णु सापकोटासँग आज लगनगाँठो कसेकी हुन् । एलिना र बिष्णु केही समयदेखि अफेयरमा थिए । बीचमा ब्रेक अप भए पनि फेरि प्याचअप गरेर उनीहरुले विवाह गरेका हुन् ।

प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस