२०८३ बैशाख १५ गते मङ्गलवार | 2026 April 28th Tuesday

प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबिच भेटवार्ता

काठमाडौ, ६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । अध्यक्ष ओली बिहीबार झापाबाट एयरपोर्ट हुँदै प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् । 

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस