२०८१ कार्तिक १७ गते शनिवार | 2024 November 2nd Saturday

उपेन्द्र यादवले सरकार छोड्दै

काठमाडौ, ३० वैशाख । जसपा नेपाल अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकार छाड्ने र समर्थन फिर्ता लिने तयारी गरेका छन । आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटे पछि यादव सरकार छाड्ने मनस्थितिमा पुगेका हुन ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस